 |
| |
|
कैलाली, फेब्रुअरी ६/वाईसीएल सुदुरपश्चिमाञ्चलले माओवादी लडाकुहरुसरह सुविधा माग गर्दै सुदुरपश्चिमका माओवादी पार्टी कार्यालयहरुमा तालाबन्दी गरेको छ । जनयुद्धकालमा आफूहरुले गरेको योगदानलाई कदर नगरिएको भन्दै उसले सुदुरपश्चिमका ९ जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । ...
बाँकी
|
|
|
| |
|
काठमाडौं, फेब्रुअरी ६/स्वेच्छिक अवकास रोजेका लडाकुहरुले राहतस्वरुप पाउने रकमलाई सुरक्षित गरिदिन कांग्रेस एमालेले समायोजन विशेष समिति र सचिवालयलाई आग्रह गरेका छन् । ...
बाँकी
|
|
|
| |
|
भक्तपुर, फेब्रुअरी ६/कृषिका लागि प्रख्यात ठानिएको भक्तपुर जिल्लामा कृषि गणनाको काम सुरु भएको छ । माघ महिनाभित्र सक्ने लक्ष्यका साथ कृषि गणना कार्यक्रम सुरु भएको हो । ...
बाँकी
|
|
|
| |
|
काठमाडौं, फेब्रुअरी ५/शान्ति र संविधानका विषयमा सहमति जुटाउन आजबाट सक्रिय बनेका शिर्ष दलहरुको बैठक ब्यर्थ बनेको छ । नेपाली कांग्रेस र एमालेले तत्कालीन जनसत्ताले घरजग्गा तथा बकसपत्र सम्वन्धी गरेका निर्णयलाई वैधानिकता दिने सरकारी निर्णय खारेज नभएसम्म यी विषयमा प्रवेश गर्न नमिल्ने अडान राखेपछि बैठक निष्कर्षविहीन सकिएको हो । ...
बाँकी
|
|
|
| |
|
काठमाडौं, फेब्रुअरी ५/काठमाडौंमा खाना पकाउने एलपी ग्यासको अभाव रहिरहँदा उपभोक्ताहरु शास्ती खेप्न बाध्य भएका छन् । नेपाल आयल निगमले आजदेखि ग्यास कम्पनीहरुसित लगत संकलन थालेको छ । ...
बाँकी
|
|
|