Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
दालचीनी स्वास्थ्यको लागि राम्रो
 

विशेष गरी एसियाली मुलुकमा परापूर्वकालदेखि प्रचलनमा रहेको दालचीनी स्वास्थ्यको लागि राम्रो ठहरिएको छ । एसियालीहरुले मसलाको रुपमा तथा आयूर्वेदीय औषधीको रुपमा प्रयोग गर्दै आए पनि यसको वैज्ञानिक अनुसन्धान भने अमेरिकाको ओहियोमा भएको छ । ओहियोको सेन्टर फर एप्लाइड हेल्थ साइन्सेजका अनुसन्धानकर्ताहरुले करिव २२ जना प्री डायवेटिक मोटोपनद्वारा ग्रस्त मानिसमाथि अनुसन्धान गरेका थिए । उनीहरुले यी माथि आधीलाई २५० ग्राम दालचीनी पानीमा भिजाएर खान दिए । बाँकी आधीलाई प्लेसवो दिए । नतिजा यस्तो आयोकि प्लेसवो लिनेभन्दा दालचीनी खानेहरुको सुगर लेभल काफी सामान्य थियो । अनुसन्धानका प्रमुख रिचर्ड एण्डरसनका अनुसार दालचीनीबाट तयार जुस खाने गर्नाले तौल र रगतमा ल्गुकोजको स्तर कम हुन्छ । साथै स्ट्रेस पनि यसले कम गर्छ ।

वैज्ञानिकहरुका अनुसार दालचीनीमा प्रसस्त मात्रामा एण्टी अक्सिडेण्टस रहेको हुन्छ, जसले मानिसलाई विमार हुनबाट बचाउँछ । यसले डायविटिज मात्र होइन मुटु सम्वन्धी रोग पनि कम गर्दछ । वैज्ञानिकका अनुसार दालचीनीको प्रयोगले मुटु तथा डायविटिज सम्वन्धी रोग २३ प्रतिशतसम्म कम गर्न सक्दछ ।

 
अन्य शीर्षकहरु
दालचीनी स्वास्थ्यको लागि राम्रो
स्वास्थ्य परीक्षण गर्ने ट्वाइलेट
रोगको घर हो पुरानो तकिया
मुटुको देखभाल गर्नेछ मोवायलले
हिँडेर स्कूल जानुले हृदयघात कटौती गर्ने
अफिसभित्रको हरियाली फाइदै फाइदा
एक्लोपन रक्सी खानुभन्दा पनि खतरनाक
'सरी' भन्नु स्वास्थ्यको लागि राम्रो
निन्द्राको लागि चेरीको जुसले सहयोग पुर्‍याउँछ
टिनएज यौन सम्पर्कका कारण सर्भिकल क्यान्सरको खतरा बढी
मोटाई घटाउने चक्कीले हृदयघातको खतरा बढ्ने
भिटामिन चक्कीले क्यान्सर निम्त्याउन सक्छ
ब्लड प्रेसर कम गर्नको लागि एक मेशिन तयार
कफीमा चाउरी परेको हटाउने तत्व समावेश
नेनोपर्टिकल्सबाट क्यान्सर कोशिकाहरु नष्ट गर्ने प्रविधि
कामकाजी महिलामा स्तन क्यान्सर हुने कम सम्भावना
माइग्रेनको उपचार मुटुको अपरेशनबाट सम्भव
दाँतको महिमा किरण कार्की
नून पनि विष हुन सक्छ किरण कार्की
मदिरा सेवन र नियन्त्रण- एक चुनौती किरण कुमार
कानमा सुन्ने गरिएको एमपीथ्रीले सुन्ने शक्ति बिगार्न सक्छ
दिमाग तथा स्वास्थ्यको लागि माछा अत्यन्त लाभदायी
पेटको जाँचमा साँप रोबोटलाई उपयोग गर्ने तयारी
अस्पतालको भुईमा उपचार
नेपालका प्रधानमन्त्री र हेपाटाइटिस - किरण कार्की
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly