Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
राष्ट्रसंघद्वारा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना
 

इस्लामाबाद, अगस्ट २४/संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले पाकिस्तानमा बाढीको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको व्यवहारको कडा आलोचना गरेका छन् । बाढीको गम्भीर क्षतिपछि राहत सहयोगका लागि राष्ट्रसंघले पटकपटक अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दा पनि सहयोग उपलब्ध नहुँदा उनले आलोचना गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय वाल कोषका प्रमुख लुई जर्ज आर्सेनल्टले पाकिस्तानको क्षतिप्रति अन्तर्राष्ट्रिय समदायले बेवास्ता गरेकोभन्दै आलोचना गरेका हुन् । पाकिस्तानको मानवीय त्रासदीप्रति अरु राष्ट्रले मानवीय सहयोग नगरेको उनको टिप्पणी छ ।

सिन्ध प्रान्तमा भने बाढीले फेरि धक्का दिएको छ । सिन्ध प्रान्त तथा अरु केही प्रान्तका विभिन्न इलाकाका लाखौँ मानिसहरू अझै जीवन रक्षाको खोजीमा रहेका छन् । मनसुनी वर्षाको कारण पाकिस्तानमा आएको बाढीबाट तीन करोड मानिसहरू प्रभावित बनेका छन् भने १६ सयभन्दा बढिको मृत्यु भइसकेको छ ।

 
अन्य शीर्षकहरु
राष्ट्रसंघद्वारा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना
बंगलादेशमा बुर्का अनिवार्य नभएको अदालत फैसला
पाकिस्तानमा ३५ लाख बालबालिका उच्च जोखिममा
इजरायलमा सैनिक दुर्व्यवहार का तस्विर सार्वजनिक
२ लाख पाउण्डमा कौमार्य बिक्री
नोटको चितामा आत्महत्या
पुरुष वेश्या, महिला ग्राहक
संसारका सवभन्दा अग्लो भवन 'बुर्ज दुवई' खुला
मरिसकेका प्रेमीसँग विवाह
टाटु खोपेर बेलायती सैनिकप्रति श्रद्धाञ्जली
लेडी थ्याचर बिरालुको निधन
बाइक हैन लाइकको युग सुरु
मन बुढो नभए जे पनि गर्न सकिन्छ
स्वाइन फ्लु विरामी अस्पतालबाट नै गायव
भारतको लालगढमा माओवादीको विजय जुलुस
आङ सान सुकी र बर्माको प्रजातान्त्रिक आन्दोलन
स्थानीय र यूरोपियन पार्लियामेन्टमा कन्जरभेटिभ पार्टी अगाडि
फ्रान्स फेरि नेटो समूहमा फर्कने
मोवाइलको धेरै प्रयोगबाट ब्रेन ट्युमर
रिमोट कन्ट्रोलको बिदाइ
लाज लाग्दा अनुहार रातो किन हुन्छ
वसन्तमा जन्मिएका बच्चा अग्ला हुन्छन्
टेबलेट खानासाथ प्रेम हुने
फुटबलबाट पनि यौन आनन्द
छ खुट्टे सिपाहीको कमाल
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly