Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
अनमिनको म्याद थप्ने जिम्मा प्रधानमन्त्रीलाई दिइयो
माओवादी-अन्य दलबीच विवाद
 
माओवादी-अन्य दलबीच विवाद

काठमाडौं, सेप्टेम्बर ६ । मन्त्रीपरिषद बैठकले अनमिनको म्याद थप्ने जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ । मन्त्री परिषदको आज बसेको बैठकले अन्य दलहरुसित छलफल गरेर म्याद थप्न प्रधानमन्त्रीलाई भनेको हो । यसअघि बसेको सेना समायोजन विशेष समितिको बैठकले समिति अन्तर्गतको प्राविधिक समितिको म्याद ४ महिनाका लागि थप गरेको छ । प्राविधिक समितिको म्याद ४ महिना थप भएपछि अनमिनको म्याद पनि ४ महिना थपिने निश्चित प्रायः छ ।

यसैबीच सेना समायोजन विशेष समितिको बैठकमा एनेकपा माओवादीले कुनै शर्तबिना अनमिनको म्याद ६ महिना थप्न गरेको प्रस्तावलाई अन्य दलहरुले अस्वीकार गरेका छन् । अरु दलहरुले सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद ४ महिना थप गरिनुपर्ने बताएका छन् भने यसमा माओवादी सहमत भएको छैन ।

 
अन्य शीर्षकहरु
अनमिनको म्याद थप्ने जिम्मा प्रधानमन्त्रीलाई दिइयो माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
अपराधी किटान गर्दा पनि सरकारले कारबाही नगरेको गुनासो
उम्मेदवारी फिर्ता लिन्छौँ : भट्टराइ, सहमतिको विकल्प छैन : खनाल
महाधिवेशनका लागि रकम जुटाउन कांग्रेसले सहयोग रकम तोक्यो प्रधानमन्त्रीको अडान नत्याग्ने
सहमति नभए अर्को लङ्गडो सरकार बन्ने खनालको भनाई दासढुङ्गा घटना छानविन गर्न माग
दैवि प्रकोपमा २५८ को मृत्यु
प्रहरीमाथि सैनिक जवानको आक्रमण बैंक गार्डलाई छुरा प्रहार
एकतर्फी भए पनि प्रधानमन्त्रीको उमेदवार त्याग्ने माओवादी संकेत
परराष्ट्रमन्त्री कोइराला चीन प्रस्थान, खनाल र सूदबीच भेटवार्ता
देशलाई राजनीतिक निकास दिन उद्योगी व्यवसायीको आग्रह
सभासद कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतको आदेश
असोज १० गतेभित्रै पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको तयारी
राजीनामाको गलत व्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly