Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
आन्दोलनमाथि हमला नगर : सरकार
 

काठमाडौं, मे ७ । एकीकृत नेकपा माओवादीको शान्तिपूर्ण आन्दोलनमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि नेपाल सरकारले आन्दोलनको प्रतिकार नगर्न सबैलाई आग्रह गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दलहरुबीच सहमति, सहकार्य आवश्यक रहेको ठहर गर्दै आन्दोलन दवाउने काममा अघि नबढ्न तथा शान्ति प्रक्रियालाई थप जटिल नपार्न सबैमा अनुरोध गरेको छ ।

वर्तमान आन्दोलनले दलहरुबीच छलफल र सहमतिलाई जोडदार माग गरेको र आन्दोलन शान्तिपूर्ण भएकाले त्यसमाथि हमला गरेर उत्तेजना नगर्न सबैमा अनुरोध गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकका लागि आज प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरु बिहानै सिंहदरवार प्रवेश गरेका थिए ।

अन्य शीर्षकहरु
अनमिनको म्यादको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
अपराधी किटान गर्दा पनि सरकारले कारबाही नगरेको गुनासो
उम्मेदवारी फिर्ता लिन्छौँ : भट्टराइ, सहमतिको विकल्प छैन : खनाल
महाधिवेशनका लागि रकम जुटाउन कांग्रेसले सहयोग रकम तोक्यो प्रधानमन्त्रीको अडान नत्याग्ने
सहमति नभए अर्को लङ्गडो सरकार बन्ने खनालको भनाई दासढुङ्गा घटना छानविन गर्न माग
दैवि प्रकोपमा २५८ को मृत्यु
प्रहरीमाथि सैनिक जवानको आक्रमण बैंक गार्डलाई छुरा प्रहार
एकतर्फी भए पनि प्रधानमन्त्रीको उमेदवार त्याग्ने माओवादी संकेत
परराष्ट्रमन्त्री कोइराला चीन प्रस्थान, खनाल र सूदबीच भेटवार्ता
देशलाई राजनीतिक निकास दिन उद्योगी व्यवसायीको आग्रह
सभासद कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतको आदेश
असोज १० गतेभित्रै पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको तयारी
राजीनामाको गलत व्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly