Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
सहमति नभए सडकमा : व्यवसायी
 

काठमाडौं, मे ७ । उद्योगी व्यवसायी तथा पेशागत संघसंस्थाका प्रतिनिधीहरुले राजनीतिक दलहरुले २ दिनभित्र सहमति नगरे, आफुहरु पनि सडकमा ओर्लने चेतावनी दिएका छन् । शान्तिका पक्षमा जनदवाव सिर्जना गर्ने उद्देश्यले उद्योग वाणिज्य महासंघ र विभिन्न पेशागत संस्थाले आज काठमाडौंमा गरेको सभालाई सम्वोधन गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले तत्काल राजनीतिक सहमति कायम गर्न दलहरुलाई सुझाव दिनुभयो ।

नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काले वार्ताहरु निश्कर्षहिन भए, सहमति भएन भनेर बस्ने अधिकार दलहरुलाई नभएको भन्दै सहमतिको माग गर्नुभयो । कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत अन्य पेशामा आवद्ध रहेकाहरुले पनि सहमतिका लागि दलहरुलाई आग्रह गरेका छन् । माओवादी अवरोधकाबीच शान्ति सभा सम्पन्न भएको हो । माओवादीका कार्यकर्ताले यसअघि विभिन्न स्थानमा शान्ति सभा बिथोल्न प्रयासहरु गरेका थिए ।

अन्य शीर्षकहरु
अनमिनको म्यादको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
अपराधी किटान गर्दा पनि सरकारले कारबाही नगरेको गुनासो
उम्मेदवारी फिर्ता लिन्छौँ : भट्टराइ, सहमतिको विकल्प छैन : खनाल
महाधिवेशनका लागि रकम जुटाउन कांग्रेसले सहयोग रकम तोक्यो प्रधानमन्त्रीको अडान नत्याग्ने
सहमति नभए अर्को लङ्गडो सरकार बन्ने खनालको भनाई दासढुङ्गा घटना छानविन गर्न माग
दैवि प्रकोपमा २५८ को मृत्यु
प्रहरीमाथि सैनिक जवानको आक्रमण बैंक गार्डलाई छुरा प्रहार
एकतर्फी भए पनि प्रधानमन्त्रीको उमेदवार त्याग्ने माओवादी संकेत
परराष्ट्रमन्त्री कोइराला चीन प्रस्थान, खनाल र सूदबीच भेटवार्ता
देशलाई राजनीतिक निकास दिन उद्योगी व्यवसायीको आग्रह
सभासद कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतको आदेश
असोज १० गतेभित्रै पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको तयारी
राजीनामाको गलत व्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly