Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
शान्तिपूर्ण नाचगानसहित देशभर माओवादीको हड्ताल जारी
 

काठमाडौं, मे ६ । कम्युनिष्ट पार्टी माओवादीले थालेको देशव्यापी हड्ताल नाचगानसहित शान्तिपूर्ण रुपमा जारी छ । राजधानी काठमाडौंसहित मुख्य सहरहरु बिराटनगर, धरान, जनकपुर, बुटवल, धनगढी, दिपायल लगातका क्षेत्रमा बजारपसल तथा सवारीसाधनहरु चलेका छैनन् । सामान्य छिटफुट घटनाबाहेक पाचौ दिनसम्म आइपुग्दा उसको हड्ताल शान्तिपूर्ण नै भएको एकीकृत नेपाल मानवअधिकारकर्मी तथा पर्येवेक्षकहरुले जानकारी दिएका छन् ।

आज पाचौ दिनको हड्ताल सफल पार्न माओवादीका हजारौ कार्यकर्ताहरु सडकका चोक चोकमा छन् । गर्मी मौसम भएकाले बोत्तलमा पानी, हातमा झण्डा लिएर सडकमा नाचगानसहित उनीहरु तैनाथ छन् । कोही पत्रिका पढ्दै, कोही नाच्दै त कसैले राजनीतिक गफ गर्दै तथा रेडियो सुन्दै गरेको अवस्थामा आन्दोलनकारीहरुलाई चोक चोकमा देख्न सकिन्छ । आन्दोलनकारीहरुले हालसम्म हुनै पनि निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छैनन् । हड्ताल अति संयम भएको भन्दै माओवादीले कार्यकर्ताहरुप्रति आभार जनाएको छ ।

अन्य शीर्षकहरु
अनमिनको म्यादको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
अपराधी किटान गर्दा पनि सरकारले कारबाही नगरेको गुनासो
उम्मेदवारी फिर्ता लिन्छौँ : भट्टराइ, सहमतिको विकल्प छैन : खनाल
महाधिवेशनका लागि रकम जुटाउन कांग्रेसले सहयोग रकम तोक्यो प्रधानमन्त्रीको अडान नत्याग्ने
सहमति नभए अर्को लङ्गडो सरकार बन्ने खनालको भनाई दासढुङ्गा घटना छानविन गर्न माग
दैवि प्रकोपमा २५८ को मृत्यु
प्रहरीमाथि सैनिक जवानको आक्रमण बैंक गार्डलाई छुरा प्रहार
एकतर्फी भए पनि प्रधानमन्त्रीको उमेदवार त्याग्ने माओवादी संकेत
परराष्ट्रमन्त्री कोइराला चीन प्रस्थान, खनाल र सूदबीच भेटवार्ता
देशलाई राजनीतिक निकास दिन उद्योगी व्यवसायीको आग्रह
सभासद कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतको आदेश
असोज १० गतेभित्रै पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको तयारी
राजीनामाको गलत व्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly