Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
गेसोद्वारा बेलायती मन्त्रीको आरोप आधारहीन भएको दावी
 

लण्डन/ बृटिश गोर्खाहरुको पुरानो संगठन गेसो र यसका अध्यक्ष पदमबहादुर गुरुङमाथि छानविन गर्न बेलायत सरकारले समिति गठन गरेको भन्ने समाचारले आफू आश्चर्यमा परेको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले बताउनु भएको छ । अध्यक्ष गुरुङले विज्ञप्ति जारी गर्दै आफू र आफूले नेतृत्व गरेको संगठनमाथि छानविन गर्न युके सरकारले उच्चस्तरीय समिति गठन गरेको आफूले सञ्चार माध्यमबाट थाहा पाएको उल्लेख गर्नु भएको छ ।

तर बेलायत सरकारले के आधारमा त्यस्तो समिति निर्माण गरेको भन्ने आफूलाई कुनै जानकारी नभएको बताउँदै अध्यक्ष गुरुङले गेसो र यसको नेतृत्वको नाममा के भएको हो भन्ने कुरा कुनै पनि आधिकारिक स्रोतले सूचित नगरेको समेत विज्ञप्तिमा जनाउनु भएको छ । केही बेलायती समाचारपत्रहरुमा होव एण्ड को सोलिसिटर, गेसोका नेतृत्वदायी व्यक्तिहरु र गोर्खाका लागि लडिरहेका अन्य सार्वजनिक व्यक्तित्वहरुमाथि आक्रमणको प्रयास गर्दै बेलायत सरकारका मन्त्रीको नामबाट थुप्रै आरोपहरु सहितको विज्ञप्ति समेत जारी भइरहेको बताउँदै गेसोमाथि लगाइएका यस्ता आधारहिन, मनगढन्ते तथा बढ्याइचढ्याइ गरिएका आरोपहरु आफूहरुको गंभीर चासोको विषय भएको समेत अध्यक्ष गुरुङले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

अन्य शीर्षकहरु
नेपाली जनप्रगतिशिल मंच नर्वेको प्रथम अधिबेशन सम्पन्न
खोटाङ सेवा समाजको दोस्रो वार्षिक भेला सम्पन्न
नेपाली मेला २०१० भव्यताकासाथ सम्पन्न
याक्थुङ चुम्लुङको आश्फोर्ड समिति
नेपाली मेलामा किराँत सुनुवार समाजको सहभागिता
नेप्लीज कम्युनिटि अक्सफोर्डसायरको कम्युनिटि डेभलपमेन्ट प्रोग्राम सम्पन्न
जीसीएससीको सबै विषयमा 'ए स्टार' वा 'ए'
लिम्बू भाषा पठन-पाठन सम्बन्धी पुरस्कार र वनभोज
टीएनजीसी नेपाली भाषा पाठशाला
शेर्पा संघ यूरोपद्वारा पाठ्यपुस्तकप्रति आपत्ति प्रकट
भारतीय हाई कमिशन अगाडि प्रदर्शनकासाथ प्रनेसको वाषिर्कोत्सव कार्यक्रम सम्पन्न
वनेम कल्याण संस्था यृ्केको भेटघाट कार्यक्रम सम्पन्न
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्पर्क कार्यसमिति बेलायतको पुनर्गठन
वागीश्वरी समाजको भेटघाटमा कवि विजयराज न्यौपाने
बेलायतमा किरात राईहरुको यलम्वर दिवस
लण्डन मेलामा घन्कियो नेपाली नौमती बाजा
घाचोक माछापुच्छ्रे सेवा समितिको भेटघाट कार्यक्रम
पीएनएस यूकेको छैंटौं वर्ष प्रवेशको कार्यक्रम
चुम्लुङले मनायो सिसेक्पा तङनाम
विश्व आदिबासी दिवसको उपलक्ष्यमा कार्यक्रम
नेपाल युनाइटेड फूटवल टीम विजयी
सगरमाथा कप २०१० मा मंगोलियन भान्जाज विजयी
बीएफबीएसको ईन्द्रेणी भेला सम्पन्न
वेल्सबासी भीम राईद्वारा खोटाङका विद्यालयलाइ सहयोग
संखुवासभा समाजको वार्षिक भेटघाट सम्पन्न
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly