श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको कृष्ण मन्दिरमा राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलोपटक टीका ग्रहण गरेर र्फकदै । लोकतन्त्र स्थापन हुनुअघि राजा जाने परम्परा यस वर्षदेखि तोडिएको छ ।


श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको कृष्ण मन्दिरमा श्रीकृष्णको दर्शन गर्दै भक्तजनहरु




