हरितालिका तीजको उपलक्ष्यमा बेलायतको दक्षिणपश्चिम साउथ हृयाम्पटनमा तीज मनाउँदै नेपाली महिलाहरु १४ सेप्टेम्वर २००७

 

हरितालिका तीजको उपलक्ष्यमा बेलायतको साउथहलस्थित कृष्ण मन्दिर तथा पशुपति नाथको मन्दिरमा पुजाआजा तथा नाचगान गर्दै नेपाली महिलाहरु १४ सेप्टेम्वर २००७, कार्यक्रम आयोजक यती नेपाली एशोसियसन युके

 

 

 

 

थप तस्वीरका लागि यहाँ क्लिक गर्नुहोस्